युरोप « Khabarhub

प्रतिबन्ध खुकुलो पार्दा महामारीको पुनरावृत्ति अझ भयानक हुन सक्ने डब्लूएचओको चेतावनी

काठमाडौं -  कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशहरुले धमाधम प्रतिबन्धहरु हटाउने तथा खुकुलो बनाइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उक्त निर्णयहरु घातक हुन सक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारी पूर्णरुपमा नियन्त्रणमा नआउँदै खुकुलो पारिएका प्रतिबन्धले महामारीको पुनरावृत्ति अझ  भयानक भएर आउन सक्ने चेतावनी दिएको हो । जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका…