Live on
Your Voice, Your Power
बेलायत- बेलायत कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि चीनविरुद्ध बेलायत क्रुद्ध बनेको हो । एक बेलायती अधिकारीले भनेका छ कि कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ । बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सीमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएको भन्दै असन्तुष्टि…