Live on
Your Voice, Your Power
काठमाडौं - कोरोनाभाइरसले इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएपछि मृतकको संख्या ३ सय ६६ पुगेको छ । उपचारारत ६ हजार ३ सय ८७ मध्ये ६ सय ५० जना सिकिस्त बिरामी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । संक्रमित हुनेको संख्या पनि २५ प्रतिशतले बढेको छ । शनिबारसम्म ५ हजार…