युरोप Archives | Page 128 of 139 | Khabarhub Khabarhub

बेलायतमा डिसेम्बर १२ मा आम निर्वाचन हुने

लण्डन–ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव बहुमतले पारित गरेको छ। प्रस्ताव पारित भएसँगै बेलायतमा आउँदो डिसेम्बर १२ मा आमनिर्वाचन हुने पक्कापक्की भएको बीबीसीले जनाएको छ । बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा निर्वाचन हुन लागेको हो । निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने…