युरोप Archives | Page 130 of 140 | Khabarhub Khabarhub

टर्की-सिरिया तनाव: रूसी सेना सीमामा तैनाथ

सिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी सेना टर्की-सिरिया सीमामा तैनाथ हुन थालेका छन् । सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र मन्बिजमा प्रवेश गरेका बीबीसीले जनाएको छ । कुर्द लडाकुहरूलाई सो क्षेत्रबाट फिर्ता गराउने र सीमाबाट ३० किलोमिटर पर उनीहरूका अस्त्र पुर्‍याउने कार्यमा रूसी सैनिकले सघाउने बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र…