युरोप « Khabarhub

कोरोना संक्रमणबाट युरोपमा एक जनाको मृत्यु

पेरिस– एशियाबाहिर पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ । युरोपेली मुलुक फ्रान्समा कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको हो । फ्रान्सकी स्वास्थ्यमन्त्री आग्नेस बुज्युनले जनाएअनुसार कोरोनाभाइरसको संक्रमणबाट उपचार गराइरहेका एकजना चिनियाँ पर्यटकको ज्यान गएको हो । उनका अनुसार उत्तरी पेरिसको बिसा अस्पतालमा उपचाररत ८० वर्षे चिनियाँ पर्यटकको ज्यान गएको हो । उनलाई…