युरोप « Khabarhub

प्रकृतिविरुद्धको युद्ध बन्द गरौं- महासचिव गुटेरेस

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्ध युद्ध चलाइरहेको भन्दै यो युद्ध तत्काल बन्द गर्नुपर्ने बताएका छन् । स्पेनको राजधानी मड्रिडमा यसै साता हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको पूर्वसन्ध्यामा आफ्नो बयान दिँदै उनले जलवायु परिवर्तनबारे सबै सचेत हुनुपर्नेमा जोड दिएका हुन् । जलवायु परिवर्तनका खराब असर झन्झन् उजागर गएको समयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो…