Live on
Your Voice, Your Power
एजेन्सी– बेलायतमा उडिरहेको विमानबाट खसेका एक मानिसको मृत्यु भएको छ । केन्या एयरलाइन्सको विमान नइरोवीबाट बेलायतको हिथ्रो विमानस्थलमा अवतरण गर्नु भन्दा केही अघि ति व्यक्ति विमानबाट खसेका थिए । विमानस्थल नजिकको एक व्यक्तिको घरमा रहेको बगैचामा विमानबाट मानिस खसेका थिए । उनी बगैंचामा खस्दा ठूलो आवाज आएको थियो । विमानबाट मानिस खस्दा बगैचाको भाग नै…