Live on
Your Voice, Your Power
मस्को– रुसको राजधानी मस्कोमा प्रदर्शन गर्ने ९४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्दोष पत्रकारलाई दोषी प्रमाणित गर्न खोज्ने प्रहरी अधिकारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने ९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले राष्ट्रपति भ्लालिमिर पुटिनका आलोचक पत्रकार इभान गोलुनोभलाई यसअघि लागूऔषध कारोबारमा संलग्न रहेको अभियोग लगाएको थियो ।…