Live on
Your Voice, Your Power
एजेन्सी– क्याटालोनियाका पृथकतावादी नेताहरुसँग वार्ताका गर्ने प्रधानमन्त्री पेद्रो सान्चेजले गरेको प्रस्तावविरुद्ध स्पेनको राजधानी मड्रिडमा दशौँ हजारले प्रदर्शन गरेका छन् । पपुलर पार्टी, नागरिक पार्टी र अन्य दक्षिणपन्थी पार्टीले प्रदर्शनको आयोजना गरेका हुन् । स्पेनका दक्षिणन्थिीहरुले क्याटालन पृथकतावादीसँग हुने वार्तालाई आत्मसमर्पण र धोकाको संज्ञा दिँदै आएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्री सान्चेजले तत्काल राजीनामा दिनुपर्ने र तत्काल…