Live on
Your Voice, Your Power
काठमाडौँ– रुसले पश्चिमी छिमेकी एवम् नजिकको साझेदार बेलारुसलाई आणविक शक्तिसम्पन्न क्षेप्यास्त्र उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसलाई आगामी महिनामा छोटो दूरीसम्म मार हान्न सक्ने आणविक हतियार बोक्नसक्ने क्षेप्यास्त्र प्रदान गर्न लागिएको जनाएका हुन् । बीबीसीका अनुसार रुसले बेलारुसलाई इस्कन्दर–एम नामक क्षेप्यास्त्र प्रदान गर्न लागेको हो । यो क्षेप्यास्त्रको मारक क्षमता ५००…