Live on
Your Voice, Your Power
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ताको सम्भावना अझै कायम रहेको रुसी प्रशासन क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार दुई राष्ट्रपतिबीचको भेटवार्ताको सम्भावना अझै मरिसकेको छैन । यद्यपि यसका लागि दुबै पक्षले पूर्वतयारी गर्नुपर्ने पेस्कोभको भनाइ छ । उनले शान्ति सम्झौताको दस्तावेजमा…