Live on
Your Voice, Your Power
काठमाडौं– रुसी फौजको कब्जामा रहेका युक्रेनी शहरमा रुसी शासन लागू गर्ने जिम्मेवारी पाएका अधिकारी बम विष्फोटमा घाइते भएका छन् । पूर्वी युक्रेनको एनेर्होदार शहरको प्रशासन चलाउन रुसले नियुक्त गरेका ‘मेयर’ आन्द्रेई शेभचिक बम विष्फोटमा घाइते भएको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उनका साथै उनका दुई अंगरक्षक पनि घाइते…