युरोप « Khabarhub

एजोभस्तलको बंकरमा रहेका युक्रेनी कमाण्डर भन्छन्, ‘मारिउपोल अझै ढलेको छैन’

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोलमा रहेका युक्रेनी फौजका कमाण्डरले शहरलाई अझै रुसले कब्जा गर्न नसकेको दाबी गरेका छन् । एजोभस्तल औद्योगिक क्षेत्रबाट बीबीसीसँग कुरा गर्दै सो क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डर स्वातोस्लाभ पलामारले आफूहरूले रुसी फौजको आक्रमण निस्तेज पारेको समेत जानकारी गराए । ‘मेले जहिल्यै पनि भन्दै आइरहेको छु, जबसम्म हामी यहीँ छौँ,…