युरोप « Khabarhub

४० दुश्मन मार्न सफल दुई सन्तानकी आमा स्नाइपर युक्रेनी फौजको नियन्त्रणमा

काठमाडौं– हालसम्म ४० दुश्मन मार्न सफल एकजना रुसी महिला निशानेबाज (स्नाइपर) लाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् । बगिरा नाम दिइएकी रुसी स्नाइपर एरिना स्टारिकोभालाई पक्राउ गर्न सफल भएको युक्रेनी फौजले जानकारी दिएको छ । सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै युक्रेनी फौजले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो । उनी रुसी फौजको ११ औं स्पेशलाइज्ड…