युरोप « Khabarhub

रुसले किभ र चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’

काठमाडौं– रुसले युक्रेनको राजधानी किभ र उत्तरी शहर चेर्निभमा आक्रमणको स्तरमा ‘व्यापक कमी ल्याउने’ भएको छ । रुसी उप रक्षामन्त्री अलेक्जाण्डर फेमिनले किभको बाहिरी भाग र चेर्निभमा आक्रमण घटाउने बताएको रुसी समाचार संस्था तासले जनाएको छ । रुसी र युक्रेनी वार्ताकारबीच टर्कीको मध्यस्थतामा इस्तानबुलमा भएको प्रत्यक्ष शान्ति वार्ता पछि उप रक्षामन्त्रीको यस्तो भनाइ आएको हो…