Live on
Your Voice, Your Power
काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी शहर मारिउपोलमा दशौँ हजार मारिएको हुनसक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । दक्षिण कोरियाली सांसदहरूसँग प्रत्यक्ष भिडियो लिंकमार्फत् वार्ताका क्रममा जेलेन्स्कीले यस्तो बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘मारिउपोल ध्वस्त भएको छ, दशौँ हजारको मृत्यु भएको छ तर यसका बावजुद रुसीहरुले आक्रमणलाई रोकेका छैनन् ।’ जेलेन्स्कीलाई…