युरोप Archives | Page 49 of 138 | Khabarhub Khabarhub

रुसी सेनाको गोली लागी युक्रेनमा बेलायती पत्रकार घाइते

काठमाडौं– युक्रेनमा जारी युद्धका क्रममा एकजना बेलायती पत्रकार घाइते भएका छन् । राजधानी किभमा युक्रेन युद्धको समाचार संकलन गरिरहेका बेलायतको स्काई न्युज च्यानलका पत्रकार स्टुअर्ट राम्जी घाइते भएका हुन् । उनको पिठ्युँमा एक गोली लागेको जनाइएको छ । उनको साथमा रहेका क्यामेरा पर्सन रिची मोक्लरलाई लागेको दुई गोली सुरक्षा कवचले बचाएको बीबीसीले जनाएको छ ।…