युरोप « Khabarhub

फ्रान्समा रहेका उइग्युर समुदायमाथि चिनियाँ दबाब र निगरानी बढ्दै

काठमाडौं- अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचको पछिल्लो प्रतिवेदनले फ्रान्समा बसोबास गरिरहेका उइग्युर मुस्लिम समुदायका व्यक्तिहरूलाई चिनियाँ अधिकारीहरूले निरन्तर दबाब दिने र उत्पीडन गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ। प्रतिवेदनका अनुसार चीनका सरकारी अधिकारी र एजेन्टहरूले फ्रान्समा रहेका उइग्युर समुदायका व्यक्तिलाई उनीहरूका चीनमा रहेका परिवारका सदस्यहरूलाई दुःख दिने धम्की दिएर जासुसी गर्न वा चिनियाँ…