Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रान्सले आफ्ना नागरिकहरुलाई रुस छाड्न निर्देशन दिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुस र युरोपेली मुलुकहरुबीच हवाई सम्बन्ध विच्छेद भएपछि फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न निर्देशन दिएको हो । “रुसले युक्रेनमा गरेको आक्रमण र अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको सन्दर्भमा हामीले आफ्नो सतर्कता बढाउनुपर्छ,“ विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा लेखेको छ । मन्त्रालयले फ्रान्सेली नागरिकहरुलाई रुसमा रहेको…