Live on
Your Voice, Your Power
काठमाडौँ- उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मा आवद्ध भएका देशका सरकार तथा राष्ट्रप्रमुखहरूले चीनले सुरक्षा जोखिम निम्त्याएको ठहर गरेका छन् । ब्रसेल्समा भेला भएका नेटोमा आवद्ध देशका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमको चुनौती दिने चेतावनी समेत दिएका छन् । ३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक तथा सैन्य गठबन्धन नेटोमा आवद्ध नेताहरुले चीन…