Live on
Your Voice, Your Power
काठमाडौं- फ्रान्सको विमान निर्माता कम्पनी दासउले भारतीय कम्पनीसँग मिलेर भारतमै उत्पादन थाल्ने भएको छ । विज्ञप्ति जारी गर्दै दासउले भारतीय कम्पनी रिलायन्ससँग मिलेर भारतमा फाल्कन २००० एलएक्सएस एक्जुकेटिभ जेट निर्माण गर्न लागेको जानकारी दिएको हो । यसबारे पेरिस एअर शोमा दुई कम्पनीबीच सम्झौता समेत भएको छ । विश्व बजारलाई ध्यानमा राख्दै भारतमा विमान निर्माणका लागि…