युरोप « Khabarhub

स्वीट्जरल्यान्डमा मुस्लिम महिलाले बुर्का र  निकाब लगाउनु पर्ने पक्षमा जनमत

काठमाडौँ- स्वीट्जरल्यान्डमा मुस्लिम महिलाहरूले बुर्का तथा निकाबजस्ता मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने पक्षमा बहुमतले समर्थन जनाएका छन्। दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएकोमा उक्त प्रस्तावको समर्थनमा ५१.२% मानिसले भोट हालेका छन् । विपक्षमा ४८.८% मानिसले भोट हालेको बीबीसीले उल्लेख गरेको छ । स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केहीले मात्रै…