Live on
Your Voice, Your Power
काठमाडौं-रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा ठूलो आक्रमण गरेको छ । स्थानीय अधिकारीका अनुसार यी आक्रमणमा तीनजनाको मृत्यु भएको छ । उक्त घटनामा ३१ जना घाइते भएका छन् । अधिकारीहरूले मंगलबारबाट सुरु भएको आक्रमण गाइडेड ग्लाइड बमहरूद्वारा गरिएको बताएका छन् । चार जिल्लामा एकसाथ आक्रमण भएको हो । युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी…