युरोप « Khabarhub

दोस्रो लहरको संक्रमणपछि फ्रान्सका ९ शहरमा कर्फ्यू

काठमाडौँ- फ्रान्समा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै राजधानि पेरिससहितका ९ शहरमा कर्फ्यू घोषणा गरिएको छ । राजधानी पेरिससमेत ९ शहरमा शनिबारदेखि लागू हुने गरी राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बताएका छन् । म्याक्रोंले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा शनिबारदेखि ९ शहरमा लागु हुने कर्फ्यू चार हप्तासम्म कायम रहने…