युरोप « Khabarhub

इटालीमा कोरोनाको दोस्रो लहर, गरियो मास्क अनिवार्य

रोम- इटालीमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बिहीबारदेखि मास्क लगाउन अनिवार्य गरिएको छ। इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साझ पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिए। मास्क अनिवार्य गरिए पनि अरु नियम भने परिवर्तन भएका छैनन्। मास्क नलगाए ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम पनि लागू गरिएको…