Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर कार्ल्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताएका छन् । सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रशारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । यद्यपि ह्वाइट हाउसका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने कार्ल्सनले केही कूटनीतिक प्रश्नहरू…