ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

ब्राजिलमा प्रहरी र तस्करबीच गोली हानाहान, २५ जनाको मृत्यु

रियो दी जेनेरो–  ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ । मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाइ छ । उक्त गोली…