ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ६३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार २६४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६३ हजार २५४ पुगेको छ । यस्तै एकै दिन ४१ हजार ९८८ जना संक्रमित भएका…