ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो

काठमाडौं - ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६५९ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार १५१ पुगेको हो । ब्राजिलमा एकै दिन २५ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म…