Live on
Your Voice, Your Power
काठमाडौं - पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १८० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ हजार ९४४ पुगेको छ । एकै दिन २९ हजार ५२६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ६८ हजार ३३८…