Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६६४ जनाले ज्यान गुमाएसँगै ब्राजिलमा मृतकको संख्या १० हजार ६५६ पुगेको छ । एकैदिन थप १० हजार १६९ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ६१ पुगेको छ ।…