ल्याटिन अमेरिका/क्यारेविअन « Khabarhub

गुआइदोलाई सार्वजनिक पद धारण गर्न १५ वर्षको प्रतिबन्ध

भेनेजुएला– आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई १५ वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न नपाउनेगरी प्रतिबन्धको घोषणा गरिएको छ । भेनेजुएलाको लेखापरीक्षक अल्भिस अमोरोसोले गुआइदोको सम्पत्ति विवरणमा ठूलो गडबडी देखिएकाले उनीविरुद्ध प्रचलित कानून अनुसार १५ वर्ष सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । गुआइदोले आफ्नो…