Live on
Your Voice, Your Power
उत्तरी घानाको एउटा अस्पतालमा २९ वर्षीय सुलेमान अब्दुल समिदको उचाइ नापिएको थियो । उनको उचाइ थियो, ९ फिट ६ इन्च । यो संसारमा अहिलेसम्म जन्मिएका मानिसको बीचमा सबै भन्दा धेरै उचाइको कीर्तिमान पनि हुन सक्थ्यो । तर, यो पर्याप्त भने थिएन, किनकी सामान्य क्लिनिकमा लिएको नापलाई औपचारिक मान्न कठिन थियो । केही वर्षदेखि उनलाई निगरानीमा…