Live on
Your Voice, Your Power
चिनिँया कम्युनिष्ट पार्टीको २० औं कांग्रेस विशुद्ध रुपमा राष्ट्रपति सी चिनपिङकै वरिपरि केन्द्रित रहेको पाइयो । हुन त सन् २०१७ मा भएको पार्टीको १९ औं कांग्रेसको बैठकले नै प्रत्येक दश वर्षमा पार्टीको नेतृत्व परिवर्तन गर्ने चलिआएको संवैधानिक प्रावधान हटाइसकेपछि त्यतिबेला नै सी चिनपिङले आफू सधैँका निम्ति देशको राष्ट्रपति रही रहने संवैधानिक र कानुनी मार्गलाई आफ्नो…