समाचार/विश्लेषण Archives | Page 6 of 12 | Khabarhub Khabarhub

नयाँ लडाकु जहाज निर्माण गर्ने होडबाजीमा भारत

काठमाडौँ - गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमा नै निर्मित भारतको पहिलो लडाकु विमानवाहक युद्धपोतलाई भारतीय नौसेनामा औपचारिक प्रवेश गराए। बीबीसीका अनुसार १३ वर्ष लामो निर्माण एवम् परीक्षणपछि प्रधानमन्त्री मोदीले शुक्रबार भारतमै निर्मित लडाकु विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ लाई नौसेनामा औपचारिक रुपमा तैनाथ गरेका हुन्। भारतको दक्षिणी राज्य केरलास्थित राज्य सञ्चालित कोचिन बन्दरगाहमा आयोजित…