Live on
Your Voice, Your Power
एजेन्सी– सन २०१८ मा भएको एक विमान दुर्घटनाको रिपोर्ट अहिले सार्वजनिक भएको छ । एयर न्यूगिनी एयरलाइन्सको विमान माइक्रोनेशियामा ल्याण्ड गर्नुपर्ने थियो । तर विमान रनवेभन्दा ठिक अगाडि प्रशान्त महासागरमा खसेको थियो । पपुवा न्यूगिनी दुर्घटना अनुसन्धान आयोगले आफ्नो फाइनल रिपोर्ट सार्वजनिक गर्दै भनेको छ– विमानको अटोमेटिक सिस्टमले पटक पटक चेतावनी दिएको थियो तर पाइलटले…