Live on
Your Voice, Your Power
मोगादिशु– सोमालियाको राजधानी मोगादिशुमा भएका दुई कार बम आक्रमणमा कम्तीमा १० जना मारिएका छन् । आक्रमणमा अरु २६ जना घाइते भएका छन् । मोगादिशुको सइदका क्षेत्रमा भएको बम विष्फोटमा ९ जना मारिएको तथा केएमफोर क्षेत्रमा भएको दोश्रो बम विष्फोटमा आक्रमणकारीको ज्यान गएको जनाइएको छ । आक्रमणको जिम्मा आतंकवादी संगठन अल कायदासम्बद्ध अल सबाब लडाकु समूहले…