अफ्रिका Archives | Page 43 of 45 | Khabarhub Khabarhub

मालीमा गोठालालाई लक्षित गरी आक्रमण, १३४ जना मारिए

काठमाडौं– अफ्रिकी मुलुक मालीको मध्य भेगमा बन्दुकधारीले फुलानी जातिका गोठालाहरुलाई लक्षित गरी आक्रमण गर्दा कम्तीमा १ सय ३४ जनाको ज्यान गएको छ । मालीको मध्य भेगमा रहेको मोप्टी क्षेत्रस्थित ओगोसागोउ गाउँमा हातहतियारसहित डोगोन सिकारी जातिको भेषमा आएका बन्दुकधारीले फुलानी गोठालालाई लक्षित गरी आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन् । उनीहरुले गाउँलाई चारैतिरबाट घेरा हाली आक्रमण…