Live on
Your Voice, Your Power
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल २ का दिन घोषणा गरेको भन्सार महशुल स्थगित गर्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि घोषित भन्सार महशुल ९० दिनका लागि स्थगित गर्ने घोषणा गरेका हुन् । यसअघि ट्रम्पले गत अप्रिल २ का दिन विभिन्न मुलुकका सामानमा १० देखि ५० प्रतिशतसम्म भन्सार महशुल वृद्धिको घोषणा गरेका थिए ।…