Live on
Your Voice, Your Power
वाशिङ्टन- अमेरिकी प्रशासन ह्वाइट हाउसका एक जना वरिष्ठ अधिकारीले उत्तर कोरियाले अर्को आणविक परीक्षण गरेमा कुनै आश्चर्य नहुने टिप्पणी गरेका छन् । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उत्तर कोरियाले आणविक परीक्षण गरे कुनै आश्चर्य नहुने बताएका हुन् । “मलाई लाग्छ उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षण गर्नेछ र म यसबारे चिन्तित छु,” राष्ट्रिय सुरक्षा…