Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिज अमेरिकाको सहायक विदेशमन्त्री बनेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरेका छन् । उनी सन् २०१५ देखि सन् २०१८ सम्म नेपालमा राजदूतको रुपमा कार्यरत थिइन् । टेप्लिज हालै श्रीलंकाको राजदूतका भएर अमेरिका फर्किएकी थिइन् । उनले सन् २०१८…