Live on
Your Voice, Your Power
काठमाडौं - विश्वभर कोरोनाभाईरस फैलिएपछि शक्तिशाली राष्ट्रहरुले चीनलाई निशाना बनाउन थालेका छन् । अमेरिकापछि अब बेलायत र अष्ट्रेलिया चीनविरुद्ध आमनेसामनेमा उभिएका छन् । कोरोनाभाईरसको उद्गमस्थलको रुपमा चर्चित चीनको ‘वेट मार्केट’ पुनः सुचारु भएपछि अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले गम्भिर आपत्ति जनाएका छन् । मोरिसनले चीनमाथि कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग समेत माँग गरेका छन् । वेट मार्केटमा…