Live on
Your Voice, Your Power
एजेन्सी– उपल्लो अदालतको आदेशपछि दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ बाक जमानतमा रिहा भएका छन् । राजधानी सिओलमा रहेको उच्च अदालतले ७७ वर्षीय लीको स्वास्थ्य अवस्था देखाउँदै जमानतमा रिहा गर्न आदेश दिएपछि ली बुधबार रिहा भएको दक्षिण कोरियाको योन्हाप समाचार संस्थाले जनाएको छ । भ्रष्टाचार तथा अकुत सम्पत्ति कमाएको अभियोगमा गत अक्टोबर महिनामा दक्षिण कोरियाली…