भारत / चीन / सार्क Archives | Page 111 of 325 | Khabarhub Khabarhub

भारतमा उपराष्ट्रपतिको निर्वाचन अगस्ट ६ मा हुने

नयाँ दिल्ली– भारतमा उपराष्ट्रपतिको निर्वाचन आगामी अगस्ट ६ मा हुने भएको छ । निर्वाचन आयोगले बुधबार मिति घोषणा गर्दै निर्वाचनका लागि तयारी सुरु भइसकेको जानकारी दिएको छ । वर्तमान उपराष्ट्रपति एम वेकैया नायडुको कार्याकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । म्याद सकिनु तीन दिनअघि नै निर्वाचन…