भारत / चीन / सार्क Archives | Page 143 of 343 | Khabarhub Khabarhub

रिपोर्ट भन्छ– ‘अफगानिस्तानमा अल्पसङ्ख्यकको सुरक्षा गर्ने तालिबानको वाचा असफल बन्दै’

काठमाडौं– अल्पसङ्ख्यकहरूलाई लक्षित गरी पछिल्लो समय आक्रमणहरू हुन थालेपछि अफगानिस्तानको शासन चलाइरहेको तालिबानले चर्को आलोचना खेप्न थालेको छ । गत वर्षको अगष्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गर्ने बेला तालिबानले अल्पसङ्ख्यकहरूको सुरक्षा गर्ने बाचा गरेको थियो । यद्यपि पछिल्लो समय अल्पसङ्ख्यकहरूलाई लक्षित गरी आक्रमणहरू बढ्दै जाँदा तालिबान उक्त वाचाप्रति उदासिन देखिएको फ्रन्टियर पोष्टले जनाएको छ ।…