भारत / चीन / सार्क Archives | Page 182 of 343 | Khabarhub Khabarhub

पंजशीरका तालिबान विरोधी समूह तालिबानसँग वार्ता गर्न तयार

काबुल– अफगानिस्तानको पंजशीर प्रान्तका लडाकु समूहले तालिबानसँग वार्ता गर्न तयार रहेको जनाएका छन् । बेलायती समाचार एजेन्सी रोयर्टसँग कुरा गर्दै पंजशीरका एक लडाकु नेताले तालिबानसँग वार्ताका लागि पंजशीरका विभिन्न समूहबीच छलफल भइरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार रोयर्टसँग कुरा गर्दै बाल्ख प्रान्तका गभर्नर रहेका एक शक्तिशाली नेताका छोरा खालिद नूरले तालिबानसँग वार्ता…