Live on
Your Voice, Your Power
लखनउ– भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउमा रहेको उच्च अदालत नजिकै विष्फोट भएको छ । लखनउको हजरतगञ्ज क्षेत्रमा भएको विष्फोटमा १ जना कानून व्यवसायी (वकिल) गम्भीर घाइते भएका छन् भने दुई वकिललाई सामान्य चोटपटक लागेको छ । विष्फोट भएको स्थान उत्तर प्रदेश विधानसभाबाट केबल १ किलोमिटरको दुरीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वकिलहरुको दुई…