भारत / चीन / सार्क Archives | Page 311 of 336 | Khabarhub Khabarhub

‘आगोसँग नखेल्न’ हङ्‍कङका प्रदर्शनकारीलाई चीनको चेतावनी

एजेन्सी– चीनले हङ्‍कङका प्रदर्शनकारीहरूलाई 'आगोसँग खेल्ने प्रयासले आफैँलाई जलाउने' भन्दै कडा चेतावनी दिएको छ । हङ्‍कङस्थित चीनको कार्यालयले प्रदर्शनकारीहरूलाई केन्द्रिय सरकारको संयमलाई कम नआँक्न भनेको छ । हङ्‍कङमा लगातार नौ सातादेखि सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन् । सोमवार आह्वान गरिएको हड्तालको कारण हङ्‍कङका दुई सय उडानहरू रद्द भएका थिए । प्रदर्शनकारीहरूले प्रहरी ज्यादतीको आरोपको निष्पक्ष छानबिन,…