Live on
Your Voice, Your Power
भारत– भारतमा जारी आम निर्वाचनमा अन्तर्गत छैठौं चरणको मतदान जारी छ । विभिन्न ७ राज्यका ५९ सिटका लागि मतदान भइरहेको हो । यो चरणको मतदानमा ७९७ जना उम्मेदवार रहेको भारतीय निर्वाचन आयोगले जनाएको छ । यो चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन…